अस्पतालमा बल प्रयोग गरेको भन्दै चिकित्सा संघद्वारा विरोध

काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई यहाँ ल्याउने क्रममा स्वास्थ्यकर्मीलगायत सर्वसाधारणलाई गम्भीर घाइते बनाइएको भन्दै दुःख व्यक्त गरेको छ । संघका महासचिव डा लोचन कार्कीले ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र बल प्रयोग गर्न नपाउने मान्यता विपरीत’ स्वास्थ्यकर्मी, सर्वसाधारणलाई घाइते बनाउनु दुखद् भएको बताउँदै प्रा डा केसीलाई उहाँको इच्छाविपरीत, आधारभूत मानवाधिकारको उल्लंघन गर्दै … Continue reading अस्पतालमा बल प्रयोग गरेको भन्दै चिकित्सा संघद्वारा विरोध